विदेशी चलखेलले राष्ट्रियता जोखिममा : माधव नेपाल
khabarhub.com · Fri Sep 18 10:40:32 GMT 2026

काठमाडौं – नेकपाका सह-संयोजक माधव कुमार नेपालले देश हाल ठूलो सङ्कटमा रहेको र विदेशीहरूको विभिन्न चलखेलका कारण राष्ट्रियता जोखिममा परेको उल्लेख गरेका छन् ।
शुक्रबार ललितपुरमा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपाल विदेशीहरूको खेलमैदान बन्न नहुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)