उपासनाको बाल्यकालदेखि सोनमसँगको प्रेमसम्म, यस्तो छ ‘जलाकी’ को पहिलो झलक
kalakarmi.com · Fri Sep 18 10:40:39 GMT 2026

काठमाडौं- ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो निर्देशकीय फिल्म ‘जलाकी’को ‘पहिलो झलक’ नाम दिँदै टिजर सार्वजनिक भएको छ ।
निर्माण टिमले युट्युबमार्फत फिल्म को ‘पहिलो झलक’ नाम दिएर टिजर सार्वजनिक गरेको हो । सार्वजनिक पहिलो झलकमा फिल्म का मुख्य कलाकार उपासना सिंह ठकुरी, सोनम तोप्देन, अस्तित्व भट्टचन र साहारा हाङमा लिम्बू लगायतका प्रस्तुत गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)