आमाछोदिङमोका बाढी प्रभावितलाई कुहिएको चामल
ekantipur.com · Fri Sep 18 10:43:22 GMT 2026

आमाछोदिङमोका बाढी प्रभावितलाई कुहिएको चामल
आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ भन्छन्- राहत नपाएका जनता बरु गाउँबाट बाहिर निकालिदेउ ज्यान जोगाउन होल्डिङ सेन्टर जान्छौं भन्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)