डा.अर्जुनकुमार सापकोटाविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा
annapurnapost.com · Fri Sep 18 10:38:43 GMT 2026

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक तत्कालीन दशौं तहका डा.अर्जुन प्रसाद सापकोटाविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले डा.सापकोटाविरुद्ध २ करोड ३ लाख ९४ हजार ६१५ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)