पूर्वप्रधानसेनापति राणा बेलायतका लागि राजदूतमा सिफारिस, भारत, चीन र अमेरिकाका लागि को-को ?
canadanepal.com · Fri Sep 18 10:45:00 GMT 2026

काठमाडौं । पूर्वसेनापति गौरव शमशेर जबरा राजदूतका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि सिफारिस गरेको हो।
त्यससँगै बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याण शर्मा र अमेरिकाका लागि चीरन थापालाई सिफारिस गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)