नगरकोटमा कांग्रेस बागमती प्रदेश संसदीय दलको दुई दिने बैठक
barnanmedia.com · Thu Nov 13 22:55:47 GMT 2025

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले कार्तिक २८ र २९ गते नगरकोटमा प्रदेश कार्यसमिति र संसदीय दलको संयुक्त दुई दिने बैठक आयोजना गर्ने भएको छ।
समसामयिक राजनीतिक अवस्था तथा प्रतिनिधि सभाको आगामी निर्वाचन तयारीलगायत विषयमा केन्द्रित रहने सो बैठकमा संसदीय दलका सबै सदस्यलाई सहभागी हुन अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)