दिल्लीमा ५ घण्टा ‘कक्रोच’ विद्रोह, ६ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sat Jun 06 11:17:12 GMT 2026

भारतमा चर्चामा रहेको निट परीक्षाको प्रश्नपत्र लीक भएको विरोधमा शनिबार नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले ५ घण्टा लामो विरोध प्रदर्शन गरेको छ।
पार्टीका संस्थापक अभिजीत दीपकेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलनको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)