सोनम वाङचुकले भने: 'म कुनै पनि हालतमा जुलाई २० सम्म बाँच्नेछु
barnanmedia.com · Fri Jul 17 21:15:00 GMT 2026

भारतको राजधानी दिल्लीको जन्तरमन्तरमा आमरण अनशनरत वातावरणीय अभियन्ता सोनम वाङचुकले अनशनको २०औँ दिन आज समर्थकहरूलाई सम्बोधन गरेका छन्।
यस क्रममा उनले बाहिरबाट कमजोरजस्तो देखिए पनि भित्रबाट आफू धेरै बलियो रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)