अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध
khabarhub.com · Fri Sep 18 10:45:32 GMT 2026

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय यात्रु प्रभावित भएका छन् ।
प्राविधिक समस्याका कारण सिड्नी, मेलबर्न र ब्रिस्बेन विमानस्थलमा आगमन तथा प्रस्थान गर्ने अन्तर्राष्ट्रिय उडानका यात्रुहरूको विद्युतीय अध्यागमन प्रक्रिया प्रभावित भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)