आयोजना स्वीकृतिमा ढिलाइ हुँदा राज्यलाई ठूलो आर्थिक क्षति भइरहेको छ : मन्त्री साह
nagariknews.nagariknetwork.com · Fri Sep 18 10:47:52 GMT 2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुने ढिलाइका कारण राज्यले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताएका छन्।
शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै मन्त्री साहले आयोजना स्वीकृतिको प्रक्रियालाई समयबद्ध बनाउनुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)