पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा बेलायतका लागि राजदूतमा सिफारिस
kendrabindu.com · Fri Sep 18 10:52:04 GMT 2026

काठमाडौं । सरकारले पूर्वप्रधानसेनापति गौरव शमशेर जबरालाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जबरासहित विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको हो। मन्त्रिपरिषद्ले विभिन्न क्षेत्रको अनुभव भएका व्यक्तिहरूलाई सम्बन्धित मुलुकका लागि राजदूतमा सिफारिस गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)