सुधन गुरुङको पहलपछि कुकुर खोलामा फाल्ने महिला प्रहरी सम्पर्कमा, घटना पछाडिको कारण खुल्यो
barnanmedia.com · Fri Sep 18 10:42:30 GMT 2026

काठमाडौं । कुकुरलाई खोलामा फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवादमा आएकी महिला प्रहरीबारे नयाँ विवरण सार्वजनिक भएको छ। घटनापछि सुधन गुरुङको पहलमा ती महिला प्रहरी सम्पर्कमा आएको बताइएको छ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक महिला प्रहरीले कुकुरलाई खोलामा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)