मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आमाछोराले ५ लाखमा बनाएको 'डोको', अस्ट्रेलियामा पनि बिक्दै

setopati.com · Sat Jan 13 23:50:51 GMT 2024

काठमाडौंका आरोन खड्काले स्कुले जीवनको करिब पाँच वर्ष एउटै झोलाले बिताए। किताबकापीको भारीले उनको झोला फाटेन। त्यो झोला कुनै एउटा विदेशी कम्पनीको थियो। उनलाई खुब मनपर्थ्यो।

चार वर्षअघि उनी एसइईमा सहभागी भए। नतिजा आएपछि ११ कक्षा पढ्ने तयारी भयो। स्कुल जाँदा बोकेको झोला पुरानो भइसकेको थियो। एसइई उत्तीर्ण गरेको उत्साहमा नयाँ कक्षामा नयाँ झोला चाहिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)