मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले प्रविधि हात पार्न सक्ने चेतावनीका बाबजुद साउदीलाई ४८ एफ–३५ बेच्दै ट्रम्प

setopati.com · Fri Sep 18 10:59:08 GMT 2026

अमेरिकी गुप्तचर निकायहरूले चीनले एफ–३५ लडाकु विमानको संवेदनशील प्रविधि हात पार्न सक्ने चेतावनी दिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा अत्याधुनिक एफ–३५ लडाकु विमान बिक्री प्रक्रिया अघि बढाएको छन्।

अमेरिकी विदेश मन्त्रालयले बिहीबार करिब २४ अर्ब डलरको सम्भावित बिक्री सम्बन्धी औपचारिक सूचना अमेरिकी संसदलाई दिएको भनेर द न्युयोर्क टाइम्सले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)