बलिउडमा सबैभन्दा बढी कर तिर्ने कलाकारमा अभिनेतामा अमिताभ
barnanmedia.com · Thu Mar 20 22:49:46 GMT 2025

बलिउड सुपरस्टार अमिताभ बच्चन बलिउडमा सबैभन्दा बढी कर तिर्ने कलाकारमा पर्नुभएको छ ।
अमिताभ २०२४/२०२५ मा सबैभन्दा बढी ट्याक्स तिर्ने भारतीय अभिनेता बन्नुभएको हो । अघिल्लो वर्ष सर्वाधिक ट्याक्स तिर्नुभएका अभिनेता शाहरूख खानलाई उछिन्दै उहाँ पहिलो बन्नुभएको छ । इण्डिया टाइम्समा उल्लेख भएअनुसार अमिताभले यस वर्ष ३५० करोड आम्दानी गरेबापत १२० करोड ट्याक्स तिर्नुभएको छ । अघिल्लो वर्ष उहाँले आम्दानीबापत राज्यलाई ७१ करोड ट्याक्स तिर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)