संगिना तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
neplays.com · Fri Sep 18 11:02:00 GMT 2026
काठमाडौं। ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन्।
यो संगै संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशकको इतिहासको पहिलो महिला निर्देशक बनेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)