मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विविधता भित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान हो: अध्यक्ष दाहाल

ratopati.com · Wed Dec 03 23:20:00 GMT 2025

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उधौली, यःमरि पुन्हि, ज्यापू दिवसलगायत सांस्कृतिक पर्वले समस्त नेपालीबिच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

किराँत समुदायको विशेष चाड उँधौली पर्व तथा नेवार समुदायको यःमरि पुन्हि र ज्यापू दिवसका अवसरमा आज उनले देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामनासमेत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)