दसैँ, तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी : संयोजक
barnanmedia.com · Fri Sep 18 10:53:31 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दसैँ, तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)