बिबाद बढेपछि रास्वपाको बिज्ञप्ती
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेले विभिन्न अस्पतालका व्यवस्थापन समिति गठनका लागि पदाधिकारीको नाम सिफारिस गरिएको भन्दै सामाजिक सञ्जालमा फैलिएको पत्र फर्जी (फेक) भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)