गैरकानूनी सम्पत्ति आर्जनको आरोपमा वरिष्ठ स्वास्थ्य प्रशासक सापकोटाविरुद्ध मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक (तत्कालीन दशौं तह) डा. अर्जुनप्रसाद सापकोटाविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार उनीविरुद्ध २ करोड ३ लाख ९४ हजार ६ सय १५ रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)