भदौमा घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब ९१ करोड राजस्व
bishowkhabar.com · Fri Sep 18 11:09:42 GMT 2026

काठमाडौं – २०८३ सालको भदौ महिनामा देशभर भएको घरजग्गा किनबेच तथा लिखत पारितबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका देशभरका १५८ वटा भूमि प्रशासन कार्यालय तथा स्थानीय तहबाट संकलित एकीकृत विवरणले भदौमा घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)