शुक्रबारदेखि हलमा तीन नयाँ नेपाली फिल्म : ‘झिँगेदाउ २’ले डेढ सय बढी शो पाउँदा कसलाई पर्यो २ शोको मर्का?
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : हलहरूमा असमान शो वितरणका बीच शुक्रबारदेखि तीन नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन्। हलहरूमा फिल्म ‘झिँगेदाउ २’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि के हो?’ देशभर एकसाथ प्रदर्शन भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)