२५ म्यानपावर कम्पनीसँग पछिल्ला पाँच वर्षको कारोबार सहित सम्पूर्ण विवरण बुझाउन विभागको निर्देशन
barnanmedia.com · Fri Sep 18 11:08:51 GMT 2026

वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावर कम्पनीसँग पछिल्ला पाँच आर्थिक वर्षको आर्थिक कारोबार सहित सम्पूर्ण व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ ।
मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीलाई मुख्य तथा अन्यलाई सबएजेन्टका रूपमा राखिएको विषयमा विवाद भइरहेका बेला विभागले एफडब्लूसीएमएसमा मुख्य कम्पनीका रूपमा रहेका २५ म्यानपावरसँग विस्तृत विवरण मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)