मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ अमेरिकाले नेपाली सेनासँग सहकार्यका लागि गरेको 'एसपीपी' कार्यक्रमको प्रस्ताव [१० बुँदासहित]

ekantipur.com · Mon Jun 13 20:25:25 GMT 2022

काठमाडौँ — नेपाल सरकार र अमेरिकाको उटाह राज्यको राष्ट्रिय पहरेदार (नेशनल गार्ड) बीच राज्यस्तरीय सहकार्य कार्यक्रम (एसपीपी) गर्नको लागि अमेरिकाले प्रस्ताव गरेको छ । प्रस्ताव गरिएको साझेदारी पत्रमा १० बुँदा समेटिएका छन् ।

उक्त एसपीपी कार्यक्रमलाई लिएर सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेले प्रश्न र विरोध गरिरहँदा अमेरिकी पक्षबाट नेपाललाई प्रस्ताव गरिएको दस्तावेज बाहिर आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)