इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
ratopati.com · Thu Jun 04 11:31:22 GMT 2026

काठमाडाैँ । इजरायली कब्जा बल (आइ ओ एफ) ले बिहीबार कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रहरूबाट १६ जना प्यालेस्टिनीहरूलाई उनीहरूको आफ्नै घरहरूमा छापा मारेर खोजी गरी पक्राउ गरेको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुए एफए) ले रिपोर्ट गरे अनुसार आइओएफले रामल्लामा आठ जना प्यालेस्टिनी, अरिहामा अन्य तीन जना र दक्षिणी अल–खलिलमा वाँकी प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)