नवनियुक्त मन्त्री आलेमगरले लिइन् शपथ
ratopati.com · Fri Sep 18 11:18:27 GMT 2026

हेटौँडा । बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)