नेकपाकी रमा आलेमगर मन्त्री नियुक्त, बागमती सरकार पूर्ण
ekantipur.com · Fri Sep 18 11:18:41 GMT 2026

नेकपाकी रमा आलेमगर मन्त्री नियुक्त, बागमती सरकार पूर्ण
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री किरण थापाको उपस्थितिमा मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)