मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भँगेराको सङख्या बर्सेनि घट्दो

barnanmedia.com · Thu Mar 20 23:06:45 GMT 2025

तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ ।

पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)