अमेरिकी आक्रमणमा इरानको चाबहार बन्दरगाहको नियन्त्रण टावर ध्वस्त
barnanmedia.com · Fri Jul 17 21:45:00 GMT 2026

इरानले अमेरिकाले शुक्रबार गरेको पछिल्लो आक्रमणमा मकरान क्षेत्रस्थित चाबहार बन्दरगाहको समुद्री यातायात नियन्त्रण टावर ध्वस्त भएको दाबी गरेको छ । इरानले यसलाई घृणित आक्रमणको संज्ञा दिँदै यसबाट माछा मार्ने समुदायको जीविकोपार्जन र सर्वसाधारणको समुद्री सुरक्षामाथि प्रहार भएको जनाएको छ ।
इरानी समाचार संस्था तस्निमका अनुसार अमेरिकाले तीनवटा क्षेप्यास्त्र प्रहार गरी पूर्ण रूपमा नागरिक प्रयोजनमा रहेको संरचना नष्ट गरेको इरानको दाबी छ । इरानले अत्यावश्यक पूर्वाधारमाथिको यो आक्रमणले पश्चिमी मुलुकको दोहोरो मापदण्ड र अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रतिको बेवास्ता उजागर गरेको आरोप लगाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)