पूर्वप्रधानसेनापति गौरव बेलायतका लागि राजदूत सिफारिस
nepallive.com · Fri Sep 18 11:20:31 GMT 2026

काठमाडौं– नेपाली सेनाका पूर्व प्रधानसेनापति गौरव शमशेर जङ्गबहादुर राणा संयुक्त अधिराज्य (यूके) का लागि नेपालको राजदूतमा सिफारिस भएका छन् ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै नेपाल र बेलायतबीचको ऐतिहासिक एवं कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउन उनको सिफारिसलाई महत्त्वका साथ हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)