आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव
khabarhub.com · Fri Sep 18 11:22:58 GMT 2026

सप्तरी – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुपर्ने आवश्यकता औँल्याएका छन् ।
श्रम तथा रोजगार कार्यालय मधेस प्रदेशले रूपनी गाउँपालिका–५ स्थित रहेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आज आयोजना गरेको निर्माण उद्योगमा काम गर्ने श्रमिकहरूको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रममा उनले आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)