मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने

onlinekhabar.com · Thu Jun 04 11:19:47 GMT 2026

२१ जेठ, काठमाडौं । नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ ।

भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सार्वजनिक गरिएको उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय