लोककल्याणकारी विज्ञापनको रकम कटौतीप्रति महासंघ असन्तुष्ट, असोज ५ देखि आन्दोलन गर्ने निर्णय
nepallive.com · Fri Sep 18 11:28:07 GMT 2026

काठमाडौं – लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम कटौती गर्ने निर्णय फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत विज्ञापनबापतको रकममा भारी कटौती गरिएको भन्दै महासंघले असहमति जनाउँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)