काठमाडौंको जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु
khabarhub.com · Fri Sep 18 11:30:02 GMT 2026

काठमाडौं – काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उर्मिला कार्कीको मृत्यु भएको छ ।
शुक्रबार बा.९३ प ७६७८ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको इन्धन ट्याङ्करले ठक्कर दिँदा ३९ वर्षीया कार्कीको मृत्यु भएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)