अस्पतालहरूलाई स्वास्थ्य बिमा बोर्डले दियो १ अर्ब ४५ करोड
clickmandu.com · Fri Sep 18 11:25:26 GMT 2026

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रमअन्तर्गत प्रदान गरिएको सेवाबापत २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरेको छ ।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार देशभरका सूचीकृत स्वास्थ्य संस्थाले प्रस्तुत गरेको दाबी प्रक्रिया पूरा गरी उक्त रकम निकासा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)