‘लङ आइल्याण्ड नेप्लिज सोसाइटी’ अमेरिकाको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १४ लाख ८९ हजार सहयोग
lokaantar.com

अमेरिकामा रहेका नेपालीहरूको संस्था ‘लङ आइल्याण्ड नेप्लिज सोसाइटी’ले प्रधानमन्त्री रात कोषमा १४ लाख ८९ हजार रुपैयाँ जम्मा गरेको छ ।
नेपालमा आएको प्राकृतिक विपत्ति र बाढीपहिरोबाट प्रभावित परिवारहरूको राहतका लागि न्युयोर्कको लङ आइल्याण्डस्थित प्रतिष्ठित संस्था ‘लङ आइल्याण्ड नेप्लिज सोसाइटी’ले राहत कोषमा रकम जम्मा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)