मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मधेस प्रदेशका मुख्यमन्त्री सिंह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेट

deshsanchar.com · Thu Mar 20 23:24:27 GMT 2025

काठमाडौँ- भारतको उत्तरप्रदेशका मुख्यमन्त्री माननीय योगी आदित्यनाथ र मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहबीच बिहीबार भेटवार्ता भएको छ।

मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा लेख्दै जानकारी दिएका हुन्। तर कहाँ भएको हो भनेर उनले खुलाएका छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)