मन्त्रिपरिषद् पुनर्गठन, रमालाई कृषि मन्त्रालय
sutranews.com · Fri Sep 18 11:31:22 GMT 2026

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्री रमा आलेमगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजनसहित रमालाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । पुनर्गठित मन्त्रिपरिषद्का सदस्यहरू
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)