वीरगन्ज भन्सारले भदौमा उठायो २३ अर्ब, लक्ष्यको ९९.७५ प्रतिशत राजस्व
bishowkhabar.com · Fri Sep 18 11:30:52 GMT 2026

काठमाडौं– वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौ महिनामा राजस्व संकलनको लक्ष्यको ९९ दशमलव ७५ प्रतिशत हासिल गरेको छ ।
कार्यालयले भदौमा २३ अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २३ अर्ब ४ करोड १५ लाख रुपैयाँ संकलन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)