जोआन गार्सिया कम्तीमा पनि तीन साता मैदान बाहिर
baahrakhari.com · Fri Sep 18 11:32:00 GMT 2026
काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका गोलकिपर जोआन गार्सियालाई कम्तीमा पनि तीन साता मैदान बाहिर रहने भएका छन् ।
बुधबार स्पेनिस ला लिगामा रेसिङ सान्टान्डरविरुद्धको खेलका क्रममा गार्सिया घाइते भएका थिए । घुँडाको चोटका कारण उनलाई दोस्रो हाफमा विश्राम दिइएको थियो । उनको स्थानमा वोजिचेक सिजेन्स्नीले गोलपोस्ट सम्हालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)