‘अन्तै भए पनि आफन्तको नजिक’ अभियानमार्फत रेमिट्यान्सलाई दैनिक डिजिटल भुक्तानीसँग जोड्दै इसेवा
baahrakhari.com · Fri Sep 18 11:33:34 GMT 2026

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘अन्तै भए पनि आफन्तको नजिक’ अभियान सुरु गरेको छ ।
विदेशमा रहेर पनि आफ्ना परिवारको दैनिक तथा वित्तीय आवश्यकतासँग सहज रूपमा जोड्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)