मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरला नाकाबाट नियन्त्रणमा लिइएका ७७४ वटा विद्युतीय सवारी साधनको छानबिन गर्न अर्थले बनायो समिति

nepalbahas.com · Thu Jun 04 11:18:57 GMT 2026

कोरला नाकाबाट नियन्त्रणमा लिइएका ७७४ वटा सवारी साधनको छानबिन गर्न अर्थले बनायो समिति

२१ जेठ, काठमाडौं । सरकारले कोरला नाकाबाट नेपाल ल्याउने क्रममा नियन्त्रणमा लिएका ७७४ वटा विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयका उपसचिव भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति बनाइएको हो । सरकारले सवारी साधन कानुनसम्मत ल्याएको हो होइन भन्ने विषयमा छानबिन गर्न समिति बनाएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)