न्युयोर्कका विद्यालयहरूमा कक्षा ८ सम्म जेनेरेटिभ एआईको प्रयोगमा प्रतिबन्ध
kendrabindu.com · Fri Sep 18 11:37:41 GMT 2026

काठमाडाैं । अमेरिकाकाे न्युयोर्क सिटीका मेयर जोहरान ममदानीले सार्वजनिक विद्यालयहरूमा विद्यार्थीहरूले प्रयोग गर्ने जेनेरेटिभ एआईमाथि नयाँ प्रतिबन्धको घोषणा गरेका छन्।
न्युयोर्क सिटी सरकारले ल्याएको यो नयाँ नीतिअनुसार आगामी २०२६–२७ शैक्षिक वर्षका लागि कक्षा २-के देखि कक्षा ८ सम्मका विद्यार्थीहरूले विद्यालयमा विद्यार्थी-केन्द्रित जेनेरेटिभ एआई प्रयोग गर्न पाउने छैनन्। यो प्रतिबन्ध एक वर्षका लागि पूर्ण रूपमा लागु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)