जनकपुरधाम अब संरक्षित स्मारक क्षेत्र
nepalnews.com · Fri Sep 18 11:36:21 GMT 2026

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरलाई युनेस्कोको सम्भावित विश्व सम्पदा सूचीमा यसअघि नै समावेश गरिसकिएको थियो। तर क्षेत्रगत संरक्षणसम्बन्धी ऐन र एकीकृत व्यवस्थापन योजनाको अभावमा पूर्ण सूचीकृत प्रक्रिया अघि बढ्न सकेको थिएन। जानकी मन्दिर र राम मन्दिरसहित विभिन्न पोखरीलाई आधार मानेर चार किल्ला तोकी जनकपुरधामलाई संरक्षित क्षेत्र घोषणा गरिएको हो।
संरक्षित क्षेत्रसम्बन्धी सूचना।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)