एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
nepalpress.com · Fri Sep 18 11:35:22 GMT 2026
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली एन्फा कार्यालयमा छापा मार्न पुगेको छ ।
एन्फाका विषयमा प्राप्त केही उजुरीका आधार खोजी गर्न टोली पठाइएको सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्देवीले नेपाल प्रेसलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)