प्रेस काउन्सिलको अध्यक्षमा क–कसले दिए उम्मेदवारी ? ३३ जनाको सूची सार्वजनिक
lokaantar.com

सूचना तथा सञ्चार मन्त्रालयले प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि दरखास्त दिने उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयको सूचना अनुसार खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट अध्यक्ष छान्नका लागि ३३ जनाले उम्मेदवारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)