आजको मौसम : पहाडी भूभागको केही स्थानमा हल्का वर्षा हुने
lokaantar.com · Tue Jan 03 00:38:40 GMT 2023
देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य असर कायमै रहेकाले आज पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमालमा हिमपात हुने, पहाडी भूभागमा हल्का वर्षा हुने र तराईमा बाक्लो हुस्सु कुहिरो लाग्ने भएपछि चाडो बढ्ने विभागले जनाएको छ ।
देशभर तापक्रम घट्नेक्रम जारी रहेकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको हिमाली भेमा हल्का हिमपात हुने विभागको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)