साउनमा आयो २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स
clickmandu.com · Fri Sep 18 11:41:25 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमै २ खर्बभन्दा बढी रेमिट्यान्स आएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक गत वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २९.९ प्रतिशतले बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)