विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमारलाई नियुक्त गर्ने निर्णय
sutranews.com · Fri Sep 18 11:40:54 GMT 2026

काठमाडौं । सरकारले नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नेपाल विद्यूत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)