गोर्खा बक्सिङ च्याम्पियनसिपमा नेपाल-भारत भिड्दै
kalakarmi.com · Fri Sep 18 11:44:24 GMT 2026
काठमाडौं- दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिवार काठमाडौंमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपाल र भारतका गरी कुल १४ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।
प्रतियोगिता आयोजक संस्था गोर्खा प्रोमोसन्सका अध्यक्ष सन्तोष बहादुर शाहले नेपाल र भारतका खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)